न्यायाधीशहरूको छलफलले आजबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने भएका छन् ।

प्रधानन्यायाधीशसँगको छलफलपछि छुट्टै छलफलमा जुटेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने निर्णय गरेका हुन् । उनीहरूले अन्य मुद्दा भने नहेर्ने भएका छन् ।

निर्णयसँगै आदेश र सुनुवाइका लागि न्यायाधीशहरू इजलासमा गइसकेका छन् । केही मुद्दामा आदेश जारी भइसकेका छन् भने केहीको मुद्दा सुनुवाइको क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय