गर्भवती महिलाहरुको लागि शहिदभुमि गाउपालिकाले निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे ) सेवाको व्यवस्था गरेको छ । गाँउपालिकाले ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था पत्ता लगाई आमा तथा नवजात सिशुको मृत्युदर घटाउन अल्ट्रासाउण्ड (भिडियो एक्सरे )जाँचकाे व्यवस्था गरेको हो। ।

अपाङग रोकथाम तथा पुनरस्थापना कार्यक्रम अन्तरगत गाउपालिका प्रदेश सरकार र करुणा फाउण्डेशनको साझेदारीमा यो कार्यक्रम सन्चालन गरिएकाे गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो । ।

पालिकाले प्रत्येक महिना गााउपालिकाको ४ वटा स्वास्थय चौकिमार्फत घुम्ति शिविर सञ्चालन गरेर यो सेवा सबैलाई पुर्याउने व्यवस्था गरेको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय