झिगु नेवा समाज हिलेको आयोजनामा आज नेपाल सम्बत नेवार समुदाएको नयाँ वर्ष ११४२ न्हू दँया भिन्तुना मनाईएको छ ।

समाजले न्हू दँया भिन्तुनाको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदा प्रदान गरेर मनाईएको हो ।

समाजका अध्यक्ष डिजेस शाक्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष निरेन तामाङ रहनु भएको थियो । त्यस्तै गरी अतिथिहरुमा वडाका कार्यबाहाक वडा अध्यक्ष लालचन्द्र गोङबा र समाजका पदधिकारीहरु लगायत नेवा समुदाएका जेष्ठ व्यतित्वहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय