धनकुटा नरगरपालिका वडा नं २ भिरगाउ स्थित श्रीमान टंक माध्यमिक विधालयकाे नवनिर्मित दुई काेठे भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विघालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चन्द्रलाल तामाङकाे अध्यक्षतामा  तथा संघीय संसद राजेन्द्र कुमार राईकाे प्रमुख आतिथ्यमा आईताबार सम्पन्न ६५ आै वार्षिकोत्सब  काे अवसरमा  आायाेजित कार्यक्रममा  विघालयकाे भवन उदघाटन गरिएको हाे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत  भवन निर्माण गरिएको हाे । विघालयकाे भवन उदघाटन गर्नु हुदै संघीय संसद राजेन्द्र राईले शिक्षालाई व्यवसायीक र प्राबिधिक धारमा परिवर्तन गर्नु पर्नेमा जाेड दिनु भयो । कार्यक्रममा शिक्षक , अभिभावक विधार्थिहरूकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय