नारायणकुमार राई,
छथर जोरपाटी धनकुटाको दशौंगाउँसभा(हिउँदे गाउँसभा) शुरु भएको छ । सभालेपालिकाको आगामीआर्थिक बर्ष २०७९÷०८० कालागि ४४ करोड ४० लाख बराबरको अनुमानितआय÷ब्ययबजेट प्रक्षेपण गरेको छ ।
पालिकाकाअध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्नउक्त सभामा ४ वटा बिद्येयकहरु दफाबार छलफलकालागि पेश गरिएको छ ।
सभामा रुख कटान,बिभिन्न फर्म तथा संस्थादर्ता दस्तुर,बिभिन्न सिफारिस दस्तुर संशोधनगर्न आर्थिक ऐन सम्बन्धि संशोधनबिद्येयक २०७८ छलफलका लागि पेश गरिएको छ । सभामाआर्थिक बिकास समितिका संयोजकतथावडा नं.६ का वडा अध्यक्षदिलबहादुर थापाले बिद्येयक पेश गर्नुभएको थियो ।
त्यस्तै पालिकाउपाध्यक्षतथा राजश्वपरामर्श समितिका संयोजकभिमकला क्षेष्ठले नवौ गाउँसभाबाट पारित योजनाहरु संशोधन गरेर नयाँकार्यक्रममा रकमखर्च गर्न बिनियोजन ऐन संशोधनबिद्येयक २०७८ सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै स्वास्थ्य क्षेत्रमाभएकानीतितथाकार्यक्रमथपगर्नकालागिस्थानियस्वास्थ्यतथासरसफाई ऐन २०७५ लाई संशोधनगर्न वडा नं.२ का वडा अध्यक्षतथासामाजिकबिकास समितिका संयोज कृष्णकुमार मगरले स्थानिय स्वास्थ्य संशोधनबिद्येयक २०७८ सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै पालिका सबै वडाका बाटाहरुको वर्गिकरण गरी मापदण्ड निर्धारण गर्न वडा नं.३ का वडा अध्य्रक्षतथापूर्वाधारबिकास समितिका संयोजकज्ञानबहादुर लिम्बूलेपूर्वाधार बिकास सम्बन्धि संशोधनबिद्येयक २०७८ सभामापेश गर्नुभएको थियो ।
दशौं सभाको अर्को बैठकभोली १२ बजे सम्मको लागि स्थगितगरिएको छ । र १२ बजे पछि बस्ने सभाको बैठकले प्रस्ताबितबिद्येयकमाथिदफावार छलफलपछि पास गर्ने कार्यक्रम रहेको छ ।
३० गते सम्मचल्ने उक्तगाउँसभाले बेरुजुपच्यौट सम्बन्धि छलफल,गाउँ कार्यपालिकाले हाल सम्म गरेका निर्णय र वडा समितिहरुले गरेकानिर्णयहरु अनुमोदनगर्नेकार्यक्रमहरु पारित गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममापालिकाकाप्रमुखप्रशासकीयअधिकृत तुलराजथापामगर,कर्मचारीहरु,गाउँपालिका सदस्यहरु,वडा अध्यक्षहरु लगाएतको उपस्थिति रहेको प्रशासनशाखाप्रमुखएवं सूचनाअधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिनुभयो ।












