काठमाडौं,
सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेसम्मका स्थगित भएको छ ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिनुभयो । माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सरेको हो । कोभिड–१९ को बढ्दो संक्रमणको कारण सोमबारको बैठक बस्न नसक्ने भएको भन्दै सारिएको हो । अब माघ १६ गते आइतबार दिउँसो १ बजे बैठक बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय