नेपाल निजामती कर्मचारी संगठनको स्थानीय तहमा १३ सदस्य पाख्रीबास नगरकमिटी गठन गरिएको छ ।
संगठनले एक कार्यक्रमका बिच नारायण बस्नेतको अध्यक्षतामा १३ सदस्य पाख्रीबास नगरकमिटी गठन गठन गरेको हो । संगठनको उपाध्यक्ष बसन्तराज निरौला , उपाध्यक्ष ईन्दु भुसाल , सचिब दीपेन्द्र गौतम , उपसचिव रमेस सिजालि , उपसचिव अमृता नेपाल ,कोषाध्यक्ष रिता राई , सदस्यहरुमा हरिप्रसाद गौतम , युकेन राई , खेमचन्द्र वस्ति , कमला शाही , जीवन राई , राम बहादुर तामाङ ,तेज बहादुर धौलाकोटी , चन्द्रकुमार आले ,जुना साप्कोटा , रेबत बहादुर थापा , नवीन श्रेष्ठ ,टंक बहादुर बिक लगाएत रहेकाछन् ।

त्यस्तै संगठनको सल्लाहकार समिति को संयोजकमा दीपेन्द्र अधिकारी रहन् भएको छ । सदस्यहरुमा लोकेन्द्र कुवर , संगिता पोख्रेल , नरेन्द्रकुमार लिम्बू , पर्शुराम श्रेष्ठ , अंकित शर्मा ,अनिष श्रेष्ठ , किरण राई , शेखर गौतम , दीनेशचन तिम्सिना , सकुन्तला राई , अनिल तिम्सिना रहेकाछन् ।

कार्यक्रम पाख्रीबास नगरपालिकाको मेयर वृर्ष बहाद्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्य्रस्तै उप मेयर देवकला तिल्सिना , नगरकमिटि अध्यक्ष संगठन का केन्द्रिय सदस्य गोबिन्द खत्री , वडाअध्यक्ष हरु,संगठन का जिल्ला अध्यक्ष रामकृष्ण सुबेदी लगाएत को उपस्थित माथीयो । नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय