नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीधनकुटका उपसचिव शिव आङ्ला लिम्बूलाई पितृ सोक परेको छ । छथरजोरपाटि गाँउपालिका वडा नं ४ तेलिया निवासि उपसचिव आङ्लाको बुवा भिम बहादुर लिम्बूको ७२ वर्षको उमेरमा उचारका क्रममा धरान स्थित घोपा क्यममा निधन भएको हो ।

२ गते स्वास्थ्यमा समस्या आएपछि धरान स्थित घोपा क्याममा उपचारका लागि भर्ना गरिएको लिम्बूको मंगलबार बेलुकि ७ बजेर ५० मिनेटको समयमा उचारका क्रममा घोपामा निधन भएको छिमेकि तथा वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर घिसिङले जानकारीदिनु भयो । २००६ साल मंसिर ५ गते साबिक तेलिया गाविस वडा नं ६ मा जन्म भएको लिम्बूको आज लिम्बू संस्कार अनुसार अन्त्यष्ठि गरिन्ने छ । स्वर्गिए लिम्बूको ३ छोरी सहित ६ जना छोरा रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय