फागुन ६ ,
नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रीबास ९ स्थित मातिम्बु मजुवा मा आज ४१ सदस्यीय मातिम्बु मजुवा टाेल कमिटी गठन गरिएको छ । वडा कमिटी अध्यक्ष अरुण घिसिङकाे अध्यक्षतामा बसेकाे बैठकले सेखर आले मगरकाे अध्यक्षतामा ४१ सदस्य टाेलकमिटी गठन गरेकाे हाे । उपाध्यक्षमा अमित आले , सचिवमा डम्बर लुङ्गेली सहसचिव युसेन थापा रहेकाछन् ।
त्यस्तै गरि सदस्यहरुमा सन्देश मगर, सुमन लया मगर, कबिराज मगर, कर्ण बहादुर आले ,धिरज आले ,राजन आले ,सुवास आले ,प्रकाश लया,भाेध बहादुर आले ,भक्त बहादुर आले , विजय आले ,गाैरव थापा ,बिसाल पुर्व छाने ,रुविन लया, सुशील आले,दिपक पुर्वछाने,मनकुमार दर्लामि ,अनिल लया,रितेस आले ,सुगम आले ,दिल कुमार लुङ्गेली ,मनाेज दर्लामी ,विकास आले ,साेवित आले, निर्मल आले, अर्जुन आले, चन्द्रबहादुर माेक्तान ,खिन माया लया , विष्णु माया मगर ,फुलमाया ग्याङमी ,युवराज तामाङ ,पदम ब्लाेन , कुमार घिसिङ ,तिलक बहादुर घिसिङ रहेकाछन् । बैठकमा वडा कमिटी , नगरकमिटी र जिल्ला कमिटी नेताहरूकाे उपस्थित थियोे ।












