फागुन ७ ,
नेपाल कम्युनिस्ट पार्टी एमाले पाख्रिबास नगरपालिका वडा नं ९ अन्तरगत शनिबार उत्तरपानी गैरिगाउ र लिसुम्बु ठाडा मस्र्याङ्गी रुपसे बेसी गाउँ गरि दुईवटा टोलकमिटी गठन गिरएको छ । लालचन घिसिङ को अध्यक्षतामा २१ सदस्य उत्तरपानी गैरी गाउँ टोलकमिटी गठन गरेको हो । उपाध्यक्षमा रमेश मोक्त्तान ,सचिव रामजी मोक्तान ,सहसचिव जुनु मोक्त्तान रहेकाछन् ।
त्यस्तै सदस्यहरुमा शिव चन्द्र मोक्त्तान ,फुल बहादु, घिसिङ ,सन्तोष तामाङ,सम्झना मोक्त्तान, नविन घिसिङ,मेघराज घिसिङ,सुरेन मोक्तान,सरु तामाङ, दिल कुमार तामाङ,कुल बहादुर घिसि ङ,विष्णु घिसि ङ,रोशन घिसि ङ,राजेनन्द्र योञ्जन, मान बहादुर तामा ङ,राजु मोक्तान,अमृत मोक्तान,बलबहादुर घिसि ङ,लक्ष्मण मोक्तान,बादल घिसि ङ,राजकुमार योञ्जन रहेका छन् ।












