भोजपुर ,
पौवादुङमा गाउपार्टी अध्यक्ष ज्ञानेन्द्र राईले पार्टी प्रबेसको कार्यक्रमलाई तिव्र रुपमा अगाडि बढाइरहेको छ । ,
भोजपुर जिल्ला पौवादुङमा गाउपालिकामा टोल कमिटी गठन तिब्र रुप्मा भैरहेको पौवादुङमा गा पा अध्यक्ष ज्ञानेन्द्र राईले बताउनु भयो ।
भोजपुर जिल्ला पौवादुङमा गाउपालिकामा काङ्रेस,माओबादीको नेता कार्यकर्ता पार्टी प्रबेस गरि रहेको छ नेपालको सम्बिधानको रक्षा गर्न र लोकतन्त्रलाई रक्षा गर्नको लागि नेकपा एमालेको विकल्प नरहएको र देसमा हालचालै गठबन्धन परमादेसी सरकार बाट एमसीसी पास गरेर लोकतन्त्र समेत धराबमा पार्न खोजने निर्णय प्रचन्डले गरेको स्थानिय नेता उमेस केसिले बताउनु भयो ।

हिजो विभिन्न सन्धी सम्झौता रास्ट्रघाती सम्झौता बिभिन्न ठुला कलकारखानाहरु बेचेर आर्काको देसमा नोकरी गर्न बाध्य बनाउने कङ्रेसले नेपाली जन्तामाथी रास्ट्रघाती सम्झौता फेरिपनी गरेर नेपाल आमाको छातिमाथी चोट लगाएको भन्दै आक्रोश पोखे स्थानिय नेता दुर्गा खड्काले, यो समयमा एमसीसी पास नगरिकन हाम्रो नेपाली जन्ताको स्वभिमान उचच राख्ने अपेक्षा राखेको तर यस्ताखालको निर्णयले अमेरिका र चिनको सित युद्द चलिरहेको बेला नेपाल्लाई युद्द भुमी के बानाउनेत हैनरु भन्दै उमेस के सिले बताए, यस्ता खालको विभिन्न निस्कर्सले नेपाली जन्ताको हित नहुने भन्दै सम्पुर्ण माओबादी,कङ्रेसका नेता कार्यकर्तालाई एमालेमा गोलबन्द हुने आह्वान पनि गर्नु भयो ।
भोजपुर जिल्ला राष्ट्रिय युवासंघका इन्चार्ज समेत रहेका ज्ञानेन्द्र राईले भने हामिले गाउपलिका सरकार चलाउने क्रम्मा खानेपानी ,सडक ,बिधुत पुर्बधार, जस्ता नमुना काम गरेको बताउनु भयो ।

सङग ,प्रदेस बाट ठुला रकम ल्याएर गाउपालिकाको ठुला र महत्त्वपुर्ण कामहरु कतिपय सुरु भएको र कतिपय सकियको बताउनु भयो ।
टोल कमिटी बनाउने क्रम्मा सयौको सन्ख्यामा पार्टी प्रबेस गरि रहेको र आउने चुनाबमा वडा,पालिका सबै जित्ने, पौवादुङमाको मतले प्रदेस,सङघमा समेत निर्णायक हुने अध्यक्षले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय