धनकुटा चैत ५

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपालको वृहत जिल्ला भेला आज धनकुटामा हुने भएको छ । जिल्ला भरका एकहजार भन्दा माथी युवाको सहभागिता रहने भेलालाई नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट व्युरो सदस्य तथा युवा इंन्चार्ज महेश बस्नेतले सम्बोधोन गर्ने कार्यक्रम रहेको छ ।

आजको युवा भेलाले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी घोषणा गर्ने एमाले पार्टी जिल्ला कमिटी धनकुटाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय