धनकुटा चैत ६ ,

चुनाव लक्षित एमाले पार्टी प्रवेश अभियान निरन्तर अगाडि बढिरहेको छ ।

साेहि  क्रममा शनिबार धनकुटामा सम्पन्न राष्ट्रिय युवा संघनेपालकाे बृहत जिल्ला भेलाकाे अवसरमा नेपाली ,काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि सयाै संख्यामा युवाहरू एमाले पार्टी प्रवेश गरेकाछन् ।

नव प्रवेशि युवाहरुलाई   नेकपा एमालेकाे पाेलिटव्युराे सदस्य ,केन्द्रीय युवा संघका इन्चार्ज तथा सासंद महेश बस्नेत , त्यस्तै गरिएमाले पार्टीका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज सासंद राजेन्द्र राई , प्रदेश उपाध्यक्ष टिकाराम चेम्जुङ , केन्द्रीय सदस्य सकुन्लतला बस्नेत , केन्द्रीय सदस्य विनादेवि राई लगायतका  नेताहरूले खदा तथा अविरले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय