विराटनगर ।
प्रदेश १ काआन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनीदायरामा ल्याइने बताउनुभएको छ । लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुराकानीगर्दै मन्त्रीकार्कीले प्रहरी जवानको परिवारलाई न्यायदिने बताउनुभएको हो ।
आइतबार स्थानीयविद्यालयकाशिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमाभएको झडपका कारण प्रहरी जवानउर्मिलाश्रेष्ठको मृत्यु भएको थियो । मन्त्रीकार्कीले समाजलाई आक्रोशित र आतङ्कितबनाउने तत्त्वहरूले सरकारलाई गम्भीर बनाएको बताउनुभयो ।
हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोहीपनिकानूनीदायरामा आउँछन् । उहाँले भन्नुभयो, अनुसन्धानको क्रमजारी छ सफल अनुसन्धानहामी गछौं ।’
मन्त्रीकार्कीले घटनामा घाइतेहरूको स्वास्थ्यअवस्थाकाबारेमाजानकारी लिनुभएको छ । मङ्गलवार कोसी तथानोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्यअवस्थाकाबारेमाजानकारी लिनुभएको हो । बिरामीको स्वास्थ्यअवस्थाकाबारेमाजानकारी लिँदै मन्त्रीकार्कीले घाइतेको उपचारमा सम्बन्धमाविशेष ख्यालगर्न आग्रहगर्नुभयो ।












