चैत २७

नेपाल राष्ट्रिय शिक्षक संङ्गठनकाे १२ ओै जिल्ला अधिवेशन सम्पन्न भएको छ । संङ्गठकाे १२ ओै जिल्ला अधिवेशनबाट किशोर कुमार राई सर्वसम्मत अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे निर्वाचन समिति सदस्य मीनप्रसाद अधीकारीले बताउनुभयो । उपाध्यक्ष महिला विमला लिम्बू राई ,उपाध्यक्ष खुल्ला जिवनाथ घिमिरे ,सचिव दण्डपानी अधिकारी , काेषाध्यक्ष खगेन्द्र श्रेष्ठ , सहसचिव चमेलि लिङखा ,सहकाेषाअध्क्ष कल्पना राई , सदस्य सान्तिला तामाङ,सजना जाेसी रहेकाछन् । त्यस्तै गरि स्थानीयतह पालिका सदस्यहरुमा धनकुटा नगरपालिका गाेविन्द राई , पाख्रीबास नगरपालिका हरिप्रसाद पाैडेल ,महालक्ष्मी नगरपालिका रेवत राज सुवेदी ,छथरजाेरपाटी गाउपालिका दिपकराज भुजेल ,सहिदभुमि गाउपालिका देवान सिङ राई लगायत रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय