बैशाख २०७९,१
पर्यटकीय क्षेत्र लालिगुराँसको राजधानी भनेर चिनिन्ने तिनजुरेमा नयाँ वर्ष २०७९ मनाउन आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न आन्तरिक पर्यटकको भीड लागेको हो ।

कोरोना भाइरसका कारण सुनसान बनेको यो क्षेत्र अहिले घुम्न आउने पर्यटकहरुले भरिभराउ भएको छ ।
देशका विभिन्न क्षेत्रबाट आन्तरीक पर्यटकहरु पाथिभरा मन्दिर दर्शन गर्न र विभिन्न प्रजातिका गुरासको फूल हेर्न नयाँ वर्षमा आउने पर्यटकको घुइचो लागेको हो । तराई केन्द्रित पर्यटकको सङ्ख्या बढि आउने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय