धनकुटा पाख्रीबास , 

सासक हाेईन जनताको सेवक वनेर काम गर्ने नेत्र बहादुर राईले बताउनु भयो ।
पाख्रीबास नगरपालिका वडा नं ६ फलाटे बजारमा शुक्रबार चुनावप्रचारप्रसार कार्यक्रम मा बाेल्दै आउदाे बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनका लागि नेकपा एमाले पार्टीको तर्फबाट वडा नं ६ फलाटेकाे वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको जानकारी गराउदै म साकहाेईन जनताको सेवक भएर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । साथै राईले किसान मजदुर लगायत हलाे जाेतेर , घाँस काटेर जीविका चलाउने जनताको सुखदुखकाे साथी भएर काम गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज संसद राजेन्द्र कुमार राई , पार्टीको मेयर उम्मेदवार भीम राई , उपमेयर उम्मेदवार नम्रता गाैउतम देउजा , पार्टीका नगर अध्यक्ष सान्तिराम गाैउतम , नगर उपाध्यक्ष लाेकेन्द्र घिसिङ , नगरकका मेयर वृर्ष बहादुर राई , उपमेयर देवकला तिम्सिना , वडा अध्यक्ष दलबहादुर तामाङ लगायत पार्टीका नगर तथा जिल्ला स्तरीय नेताहरुकाे उपस्थित थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष पदम बहादुर माेक्तानकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा उपस्थित जनताहरु संगकाे कुराकानीमा सडक बाटो , बत्ति , वृद्वा भत्ता र सान्तिसुरक्षा लगायतका सेवा सुविधा नेकपा एमाले पार्टीले मात्र आफुहरुलाई दिएको भन्दै एमाले पार्टीकाे सुर्य चिन्हमा  भाेट लगाउने बताएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय