मुस्ताङ ।

मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ । जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो । जसमा अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ ।

प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले भने ४३ मत प्राप्त गरेको छ । घरपझोङ गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ वडा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए । cp news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय