धनकुटा ,

धनकुटामा  धनकुटा नगरपालिका वडा नं १ मा नेकपा एमाले विजयी भएको छ ।

नेकपा(एमाले) का ओेङद  तामांङ   १,१६३ मत ल्याएर  अध्यक्षमा विजयी भएको हाे । उनको  निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमित लो ले १,०२६ मत प्राप्त गरेका छन् ।

खुला सदस्य,दलित महिला सदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन् भने महिला सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय