धनकुटा नगरपालिकमा एमालेले मेयर  उपमेर सहित ५ वटा वडा मा जित हासिल गरेकाे छ । निर्वाचन आयोगका अनुसार धनकुटा नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार चिन्तन तामाङ ७,६६६ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७,६५२ मत ल्याएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार दिनेश राईलाई १४ मतान्तरले पराजित गरेका हुन् । पराजित दिनेश राईले ७,६५२ मत ल्याएका छन् । १० वटा वडा रहेको नगरमा एमाले १ ,२ ,४ ,८ ९  जितेको छ भने गठबन्धनले ३ , ५, ६,७ र १० नम्बर वडा जितेका छन्।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय