सहिदभुमि गाउँपालिकामा मतगणना जारी रहेको छ । गाउँ पालिका अध्यक्ष मनाेज राई अहिलेसम्म १ हजार ४ सय ६१ मत प्राप्त गरेको छ । गठबन्धन तर्फ कलम जेवी राई १२ सय ८३ मत प्राप्त गरेको छ । त्यस्तै गरि सुर्य उपाध्यक्ष तर्फ १६ सय ५२ , गठबन्धन रुख ९ सय ७ , लाैराे ३ सय १ रहेको छ । पालिका अध्यक्ष लाैराे २ सय ५० रहेको छ ।
सहिदभूमि गाउँपालिका मतगणना अपडेट ३१३२ मत गणना हुँदा
अध्यक्षमा
मनोज राई (सूर्य) – १४६१
जेबि राई (गठबन्धन – कलाम) – १२८३
अनिश राई (स्वतन्त्र – लौरो) – २५०
माइकल राई (स्वतन्त्र – धारा) – १६
गुर्द बहादुर राई (हलो) – ०
उपाध्यक्षमा
रत्नश्वरी राई (सूर्य) – १६५२
तोर्ण खड्का (गठबन्धन – रुख) – ९०२
रमन कुमारी राई ( स्वतन्त्र – लौरो) – ३०१
चन्द्र कुमारी राई (हलो) – ०












