असार १७ ,

धनकुटाकाे  धनकुटा नगरपालिका १ स्थित हिले मा.बि अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन्।

बिहीबार  प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो । पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय