नेकपा एमाले नगरपालिकामा राष्ट्रिय युवा संघको नगर स्तरीय भेलाले १ सय ५ निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ ।
नगर स्तरीय भेलाले पार्टीका सचिवालय सदस्य साेभित निराैलाकाे संयोजकत्वमा १ सय ५ सदस्य राष्ट्रिय युवा संघ नेपालकाे निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको हाे । समितिकाे सह संयाेजक पार्टीका नगर उपसचिव सराेज राई रहेको छ ।

जिल्ला पार्टी अध्यक्ष तथा प्रदेश निर्वाचन क्षेत्र नं का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुलीकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका शिर्षनेताहरूकाे उपस्थिति थियोे । भेलामा राष्ट्रिय युवा संघ नेपालकाे निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको घाेषणा पार्टीका प्रदेश सदस्य बल्दिप राईले गरेका थिए।












