जाजरकोट ,
जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय