धनकुटा फागुन १२
धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका वडा नं ५ ज्यामिरेका वर्ष ७० का मान वहादुर वस्नेत हत्या भएको हो ।

घटना गए राती भएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले घटना स्थल तर्फ प्रहरीको टोलि गएको र विस्तृत विवरण पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यलय धनकुटका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँले आफुहरु घटना स्थलमा पुग्न लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय