धनकुटा जेठ २४,

सहिदभुमि गाउपालिका धनकुटाको दोस्रो गाँउ सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुधबार गाँउ सभा सम्पन्न भएको हो । गाँउ सभाको सुरुवात गर्दै पालिका अध्यक्ष मनोज राईले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम बैठकमा छलफलका लागि पेश गर्नु भएको थियो । पालिका अध्यक्ष मनोज राईले चालु आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण सहित आ.व. २०८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

“पुर्वधार विकास , स्वास्थ्य सेवा , शैक्षिक सुाधार , पर्यटन विकास , युवा तथा खेलकुद खानेपानी जस्ता क्षेत्रगत विकासका साथै सडक स्तरोन्नति गर्न प्राथमिकता दिएको छ । यस्तै हिले छिन्ताङ ,अखुवाटार त्रिवेणि सडक कालोपत्र गर्न संघ प्रदेश सरकार संग पहल गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् भने कृषिका लागि सिचाई , सुन्तला खेति प्रवद्धन तथा सुन्तला खेति पकेट ,फलफूलको विरुवा वितरण , पशुपालन ,अनुदान , तालिम सहितको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

पालिका अध्यक्ष मनोज राईले बैठकमा प्रस्तु गर्नु भएको नीति तथा कार्यक्रम माथि छलफल गर्दै आगामि असार १० गते बैठक बस्ने गरी दोस्रो गाँउ सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सम्पन्न भएको सभामा अध्यक्ष राईले जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति धनकुटाक उप्रमुख साबित्रा राईको प्रमुख आतिथ्यमा सम्पन्न गाउ सभामा पालिका उपाध्यक्ष रत्नशवरी राई , प्रशासकिय प्रमुख नविन कार्की अतिथि रहनु भएको थियो। सभामा कार्यपालिका सदस्य ,वडा अध्यक्ष, गाउ ँसभा सदस्य कर्मचारी पत्रकार लगायतको उपस्थिति थियो । भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुधबार गाँउ सभा सम्पन्न भएको हो । गाँउ सभाको सुरुवात गर्दै पालिका अध्यक्ष मनोज राईले आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम बैठकमा छलफलका लागि पेश गर्नु भएको थियो । पालिका अध्यक्ष मनोज राईले चालु आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण सहित आ.व. २०८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम बैठकमा प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा
“पुर्वधार विकास , स्वास्थ्य सेवा , शैक्षिक सुाधार , पर्यटन विकास , युवा तथा खेलकुद खानेपानी जस्ता क्षेत्रगत विकासका साथै सडक स्तरोन्नति गर्न प्राथमिकता दिएको छ । यस्तै हिले छिन्ताङ ,अखुवाटार त्रिवेणि सडक कालोपत्र गर्न संघ प्रदेश सरकार संग पहल गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् भने कृषिका लागि सिचाई , सुन्तला खेति प्रवद्धन तथा सुन्तला खेति पकेट ,फलफूलको विरुवा वितरण , पशुपालन ,अनुदान , तालिम सहितको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

पालिका अध्यक्ष मनोज राईले बैठकमा प्रस्तु गर्नु भएको नीति तथा कार्यक्रम माथि छलफल गर्दै आगामि असार १० गते बैठक बस्ने गरी दोस्रो गाँउ सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सम्पन्न भएको सभामा अध्यक्ष राईले जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति धनकुटाक उप्रमुख साबित्रा राईको प्रमुख आतिथ्यमा सम्पन्न गाउ सभामा पालिका उपाध्यक्ष रत्नशवरी राई , प्रशासकिय प्रमुख नविन कार्की अतिथि रहनु भएको थियो। सभामा कार्यपालिका सदस्य ,वडा अध्यक्ष, गाउ ँसभा सदस्य कर्मचारी पत्रकार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय