धनकुटा भदाै १९,

नेपाल रेडक्रस साेसाइटीकाे ६१ ओै स्थापना दिवस आज धनकुटाको हिले बजारमा रक्तदान गर्दै मनाएको छ । नेपाल रेडक्रस साेसाइटी हिले उपशाखाकाे आयोजनामा हिलेबजारमा रक्तदान कार्यक्रम आयोजना गरि मनाएको हाे । रक्त्तदान कार्यक्रममा ६८ पाउण्ड रगत संकलन गरिएको । आयाेजकले जानएकाे छ । उत्त रक्तदान कार्यक्रम उपशाखा हिलेका सभापति चन्द्रकृष्ण ठकुरीकाे अध्यक्षता तथा धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

रक्तदान कार्यक्रममा वडा अध्यक्ष वाङद तामाङ , जिल्ला रेडक्रस साेसाइटीका सभापति छत्र कुमार श्रेष्ठ ,उपसभापति ठगेन्द्र अधिकारी , सदस्य धिरेन थिङ,हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा तामाङ लगायतको उपस्थिति थियोे । हिलेबाजरका स्थानीय , सुरक्षा कर्मि ,सञ्चार कर्मी , विभिन्न सामाजिक संघ संस्थाका सामाजिक व्यत्तित्व लगायले  रक्तदान गरेका थिए । यश वर्ष धनकुटामा रक्तदान जिवनदान भन्ने नाराका साथ   मनाएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय