धनकुटा ।

पाख्रीबास नगरपालिका वडा नं ९ का  युवाले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकम मृगौला  पिडित लाई सहयोग गरेका छ ।
उत्तरपानी , गैरि गाउँ ,मातिम्बुका युवाले तिहारमा देउसी भैलाे खेलि जम्मा गरेको रु १० हजार ४ सय ८५ रुपैया मृगौला राेगी पिडित राम लाल घिसिङ तामाङलाई आर्थिक सहयोग गरिएको वडा सदस्य पहलमान घिसिङले जानकारी दिनुभयो । हाल धरानमहानगरपालिका विष्णु पादुका बशिला निवासी मृगौला पिडित तामाङलाई आर्थिक सहयोग गरिएको हाे । तामाङ केहि वर्ष अगाडि पाख्रीबास नगरपालिका वडा नं ९ बाट बसाइँसराइ गरि विष्णुपादुका बस्दै आईरहेकाे तामाङ मृगौलामा समस्या भई उपचरात हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय