धनकुटा ।

नेकपा एमाले पार्टीको जनसंगठन  अखिल नेपाल महिला संघ “अनेमसंघ” सहिदभूमि गाउँपालिका धनकुटाकाे  तेस्रो अधिवेशन  शुसिला राईकाे  नेतृत्वमा २३ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन  गर्दै सम्पन्न भएको  छ ।

पालिका कमिटी उपाध्यक्ष चन्द्रकला राई, सचिव  दिलकुमारी राई ,उप-सचिव सदिक्षा राई र  उप-सचिव  निर्मला राई लगायत  सदस्य रहेकाछन् । उक्त अधिवेशन  अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम् धनकुटा जिल्ला ईन्चार्ज मन्जु अधिकारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

अधिवेशनकाे  विशेष अथिति, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मन कुमारी तितुङ्ग (तारा), रहेको थियोे भने अतिथिहरुमा  नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम् धनकुटा निर्वाचन क्षेत्र ,ख, ईन्चार्ज शकुन्तला बस्नेत, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् सहिदभुमी पालिका इन्चार्ज साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य  मनोज राई,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्य कमरेडहरु  रत्नश्वरी राई,  केशब राई,  सुर्यप्रकाश विश्वकर्मा, नेकपा एमाले सहिदभूमि गाउँ पालिका कमिटी अध्यक्ष  मातृका राई, उपाध्यक्ष  हेमकुमार राई,सचीव बलिन्द्रमानसिंह राई, उप-सचिव  निर्मला राई लगायत पालिका कमिटी सदस्यहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय