नेकपा एमाले नगर कमिटी धनकुटाले वडा नं १ को प्रथम अधिवेशन बाट निर्वाचित पदाधिकारीहरूले बुधबार पदभार तथा गोपनियताको सफथ ग्रहण गरेका छन् ।

गएको ६ गते सम्पन्न वडा अधिवेशनबाट चयन भएका वडा कमिटीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । सोही अवसरमा नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका चक्र बहादुर विस्वकर्मा स्वागत पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय