नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसकाे अवसरमा शुक्रबार  पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा एमालेकाे वडा कार्यलय स्थापना गरिएको छ । वडा कार्यलयकाे स्थापना गर्नु हुदै वडा अध्यक्ष तथा पार्टीका नगर सचिवालय सदस्य चन्द्रलाल घिसिङले नाैव नम्बर वडाको विकास र समृद्धिकाे लागि पार्टीको ठुलो भुमिका रहने बताउनुभयो । कार्यक्रममा पार्टीका जिल्ला तथा नगर स्तरीय नेता तथा कार्यकर्ता हरुकाे उपस्थित थियोे । त्यस्तै गरि साेकार्यक्रममा विभिन्न जनवर्गीय संगठन ,टाेलकमिटी का नेता कार्यकर्ताहरुकाे व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा कमिटी अध्यक्ष अरुण घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय