धनकुटाको पाख्रिबासमा नेकपा एमालेले विजय सभा सम्पन्न गरेको छ ।
निर्वाचन परिचालन कमिटी,पाख्रिबास धनकुटाको आयोजना सम्पन्न सभामा प्रतिनिधिसभा सदस्य तर्फ विजयी राजेन्द्र कुमार राई , प्रदेशसभा १का विजयी निरन राई र प्रदेशसभा २ मा विजयी ईन्द्रमणि पराजुली ,जिल्ला पार्टी उपाध्यक्ष चिन्तन तामाङ लगायतकाले सम्बोधन गरेका थिए ।

 

सभामा पार्टीका केन्द्रिय कमिटी सदस्य जिल्ला सहइन्र्चाज सकुन्तला बस्नेत , प्रदेश कमिटी सदस्य दिपक बुढाथोकि लगायत पार्टीका सल्हाकार नगर ,वडाका नेता कार्यकर्ता र स्थानियको वृहत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय