धनकुटाको छथरजोरपाटि गाउपालिकाले आज जिल्ला कारागार का कैदि बन्दिलाई स्मार्ट ३२ ईन्चको टिभि हस्तान्तरण गरेको छ । गाउपालिका अध्यक्ष छत्र सुब्बा वडा नं २ का अध्यक्ष कृष्ण मगर र वडा नं ६ का वडा अध्यक्ष दिपक गुरूङ सहितको टोलिले टिभि हस्तान्तरण गरेका हुन ।

विश्वकपको फाईनल खेल हेर्नका लागि सुविधा पुगोस भनेर हस्तान्तरण गरिएको गाउपालिकाले जनाएको छ । कारगारमा ८३ जना कैदि बन्दी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय