धनकुटा | अखिल नेपाल किसान महासघको धनकुटा नगर भेला बुधबार सम्पन्न भएको छ । नगर भेलाले ज्ञानेन्द्र घिमिरेको अध्यक्ष्ातामा ६१ सदस्य नगर कमिटी गठन गर्दै सम्पन्न भएको हाे । 

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्र थापाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य तथा धनकुटा नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आथित्यतामा किसान भेला सम्पन्न भएकाे हाे । कमिटीको उपाध्यक्षमा खगेन्द्र भण्डारी सचीवमा शुरेश पराजुली सहसचिव मालश्री शाही सहित ६१ सदस्य कमिटी निर्माण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय