नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा यही असोज ९ गते गाउँ/नगर अधिवेशन गर्ने तयारी गरे पनि ललितपुरमा भने अधिवेशन सरेको छ।

यही असोज ११ गते गाउँ/नगर अधिवेशन गरिने ललितपुर कांग्रेसले जनाएको छ।

सभापति मदनबहादुर अमात्यले सूचना निकालेर असोज ९ मा हुने भनिएको गाउँ/नगर अधिवेशन असोज ११ का लागि सारिएको उल्लेख गरेका छन्।

ललितपुरमा वडा अधिवेशन भइसकेको छ।

गाउँ/नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्। उनीहरूमध्येबाट नै गाउँ/नगर कार्यसमिति गठन हुनेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय