• काठमाडौं ,                                                      नेपाली काग्रेंसका एक  कार्यकर्ताले   असन्तुष्ट जनाउँदै पार्टीको झण्डा भैसिलाई बुझाएका छन् ।

पार्टीमा लामो समय काम गरेका र खटेका कार्यकर्ताले नेपाली काग्रेंससँग वाक्क भएर जब पार्टीको झण्डा भैसींलाई जिम्मा मात्र लगाएनन्  उक्त तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै कडा टिप्पणीसमेत गरेका छन् ।
समामाजिक संजालमा  उनले आफ्नो बुबालाई प्रिय लागेको काग्रेंसको झण्डा आफुले धेरै लामो समय बोके पनि अब भने भैसीलाई चढाएको उल्लेख गरेका छन् । भैसंीलाई झण्डा बुझाउनु पर्नाको कारण दिंदै उनले काग्रेंसको झण्डा पशुलाई मात्र उपयुक्त हुने तर्क अघि सारेका छन् ।    काग्रेंसको झण्डा भैसीलाई बुझाउने युवा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नंं ५ त्यागथलीका दावा लामा हुन् ।                           साभार: सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय