काठमाण्डौ ।नेकपा (माओवादी केन्द्र) मेलुङ गाउँपालिका-काठमाडौ सम्पर्क समन्वय समितीको प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गंगा कार्की, विशिष्ट अतिथिहरु बाग्मती प्रदेश सचिवालय सदस्य शंकर लामा, प्रदेश सभासद बिशाल खड्का लगायत को उपस्थितिमा काठमाण्डौको केन्द्रीय कार्यलय पेरिस डाँडामा सम्पन्न भएको छ।

सो भेलाले प्रकाश न्यौपाने को अध्यक्षतामा ४३ सदस्यता गठन गरिएको छ । भने कार्यक्रम मा मेलुङ गापाबाट काठमाडौंमा बिभिन्न पेसा तथा ब्यबसायी गरि बसेको मेलुङबासिहरुको बाग्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय