धनकुटा जिल्लाकोे शहिदभुमि गाँउपालिकाको सात वटै वडामा नेकपा (एमाले ) पार्टीको प्रथम वडा अधिवेशन भव्यरुमा सम्पन्न भएको छ । शहिदभुमि गाँउपालिकाका ७ वटा वडा कमिटीहरु सर्वसम्तिले निर्वाचित भएकाछन् । नवनिर्वाचित कमिटीका पदाधिकारीहरुको नामावली विवरण
सहिदभुमिको सात वटै वडामा भएको प्रथम वडा अधिबेशन बाट निर्बाचित वडा कमिटी अध्यक्षहरुको नामवलि
वडा न: १ बिष्णु प्रसाद राई
वडा न :२ बलिन्द्रमान सिँ राई
वडा न: ३ महाबिर राई
वडा न: ४ लाल बहादुर राई
वडा न: ५ बालचन्द्र राई
वडा न: ६ केशब राई
वडा न: ७ कमल बहादुर राई रहेकाछन् ।















