धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकाको १० वटै वडामा नेकपा (एमाले ) पार्टीको प्रथम वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । पाख्रिबास नगरपालिकाको १० वटा वडा कमिटीहरु सर्वसम्तिले निर्वाचित भएकाछन् । नवनिर्वाचित कमिटीका पदाधिकारीहरुको नामावली विवरण
नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट सर्वसम्मत निर्वाचित पाख्रीबास नगरपालिकाको १० वटै वडाका वडा कमिटी वडाध्यक्ष हरुको नमाली ,
वडा १ जय पान्डे
वडा २ दिल .ब. तामाङ
वडा ३ अमित राई
वडा ४ मदन राई
वडा ५ डिल्ली कु. भन्डारी
वडा ६ पदम तामाङ
वडा ७ बाबुराम भन्डारी
वडा ८ हेम ब. गिरी
वडा ९ अरुण तामाङ
वडा १० राम प्र. तिम्सिना ,














