नेकपा एमाले पार्टीको धनकुटाको जिल्लाको सातै वटा स्थानीय तहमा एकैपटक पालिका स्तरीय हुन गईरहेको पालिका स्तरीय अधिवेशन तयारी पुरा गरेको छ । भोलि मगंलबार हुन गइरहेको प्रथम पालिका स्तरीय अधिवेशनलाई सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आवाश्यक तयारी गरेको नेकपा एमाले धनकुटाले जनाएको छ ।

त्यस्तै धनकुटा नगर कमिटीले प्रथम नगर अधिबेशनको सम्पूर्ण तयारी पुरा गरेको पार्टीका नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभएको छ । सामुदायिक भवनमा हुन गइरहेको नगर अधिवेशनमा नगरका नेता तथा कार्यकर्ताहरु सबैलाई उपस्थितीका लागि अध्यक्ष छाराहाङले आह्वान गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय