काठमाडौं । बागमती प्रदेशमा भोलि दिउँसो ३ बजे भित्र नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आव्हान गरिएको छ ।

प्रदेश सभाको सदस्यलाई भोलि (बिहीबार) दिउँसो ३ बजेभित्र   मुख्यमन्त्री पदमा दावी पेस गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माले आह्वान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय