कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा समेत जनगणना गर्नुपर्ने माग राख्दैतालाबन्दी गरेका हुन् । यी भूमि लामो समयदेखि भारतको अतिक्रमणमा छन् ।

शुक्रबार दिउँसो जनगणना कार्यालयमा पुगेका विप्लवका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना गर्नेबारे घाममा बसेर कुराकानी गरौ भनेर कर्मचारीहरुलाई बाहिर बोलाएको र लगत्तै कार्यालयमा ताला लगाइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय