यमापन्च अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।

© 2020-2026, All Right Reserved sunaulosamaj.com | Website by