नेपाली काँग्रेसको दोरम्बा काठमाडौँ सम्पर्क समितिमा मिलन घिसिङ चयन गरेको छ ।शनिबार भएको सभाले समितिको उपसभापतिमा हस्तबहादुर योञ्जन‚ सचिव सुचन गौतम लगायत ३३ जनाको कार्यसमिति चयन गरेका हुन् ।

कार्यक्रममा रामेछापका जिल्ला पार्टी सभापति कान्छाराम तामाङले पार्टीलाई बलियो बनाउन एकजुट भएर अघि बढ्नुपर्ने बताए ।कार्यक्रममा महाधिवेशन केन्द्रीय प्रतिनिधि भरत चौलागाई‚ अर्जुन केसी र विनीता खड्का लगायतले शुभकामना दिएका थिए ।भने कार्यक्रममा ६० जना भन्दा बढी अन्य पार्टी परित्याग गरि विभिन्न नेता तथा कार्यकर्ता प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय