नेकपा एमाले को १० औ राष्ट्रिय महाधिवेशनका लागि धनकुटा बाट १६ जना प्रतिनिधि छनौट भएकाछन् । आगामि मंसिर १० गतेबाट सुरु हुने १० औ राष्ट्रिय महाधिवेशन लागि सर्वसम्त रुपमा १६ जना प्रतिनिधि चयन गरिएको महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन मण्डलका सचिव मीनप्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

जिल्लामा १० हजार बढी पार्टी सदस्य रहेकाछन् । प्रतिनिधिका लागि इच्छा जाहेर गर्ने धेरै भएता पनि पार्टी नेतृत्वको कुशलताका कारण व्यापक छलफल पछि सहमति अनुसार जिल्लाको सबैै भुगोल ,क्षेत्र समेटिने गरी सर्वसम्त प्रतिनिधि चयन गर्न सफल भएको सचिव अधिकारीले बताउनु भयो ।

हेर्नुस नाम सहित प्रतिनिधिहरुको विवरण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय