दोलखा पुस १६।द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेनको सस्थापक वसन्त लामाले बिद्यालयको विद्यार्थीलाई न्यनो कपडा बितरण गरेको छ ।


दोलखाको मेलुङ गाउपालिकाको श्री भिम माध्यमिक बिद्यालय धनुके भेड्पुमा हिजो सामग्री बितरण गरेको थियो । बसन्त लामाले २०५ जना विद्यार्थीलाइ ट्र्यक सुट सेट सहित करिब दुई लाखभन्दा बढी को सामाग्री हस्तान्तरण गर्नु भएको थियो।

 

मौसममा न्यानो कपडा वितरण गर्न गाउँ पालिका पुगेको थियो ।विद्यार्थी हरुलाइ न्यानो बनाउन कपडा पाएपछि यहाँका विद्यार्थीहरु खुसी भएका छन । यस भन्दा पहिला सोही गाउँ पालिकाको स्कुल को विद्यार्थी हरुलाई न्यानो कपडा बितरण गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय