दोलखा पुस १८।दोलखाको गौरीशंकर गाउपालिकाको बासापन्डित प्राथमिक बिद्यालयको शिक्षक सालिग्राम कार्की  केही दिन देखि हाजिर गर्न नआएपछि स्कुल र स्कुल को अबिभाबकले खोजी गर्दा गाउँ पालिकाले स्कुल लाई कुनै जानकारी नगरी अर्को स्कुल सेती देबि प्राबीमा हाजिर गरेको थाहा भएपछि गाउपालिका तालाबन्दी गरेको छ ।

स्कुललाइ कुनै पनि जानकारी नगरी निर्णय गरेको र गाउपालिकाको मनोमानी तरिका ले गरेको भन्दै आन्दोलन मा उत्रेका छन।अबिभाबक को अध्यक्ष पासङ देन्डु शेर्पा ले शिक्षक सालिग्राम कार्किलाई चाडो भन्दा चाडो सोही स्कुल मा फिर्ता गराइ हाजिर गराउनु पर्ने माग राख्दै आज गाउपालिकामा ताला लगाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय