दोलखा पुस १९।नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा दोलखाबाट ३जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा दोलखाबाट प्रतिनिधित्व गर्ने गंगा कार्की (बिश्व ),देबि खड्का ,नवीन जिरेल पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

जिल्लाका पुराना र सस्थापक भनेर चिनिने शंकर लामा भने केन्द्रीय समितिमा अटाएनन् ।उनलाई नेता कार्यकर्ताले माओवादी दोलखाको सस्थापक नेता भनेर सम्बोधन गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय