आकाशमा फन्को लगाएर विद्युत उत्पादन गर्ने चङ्गाको विकास गरेका छन् । के आकाशमा फन्को लगाउने चङ्गाले विद्युत् उत्पादनमा हरित समाधान दिन सक्छन् सबैलाई जिज्ञासा हुन सक्छ ।

यूकेका रड रिडले एक दशकभन्दा धेरै समय खर्चेर स्कटल्यान्डका टापुमा टर्बाइन चङ्गाु प्रविधि विकास गरेका छन्। हलुका चङ्गाका ब्लेडलाई जमिनमा रहने जेनेरेटरसँग जोड्ने यस प्रविधिले परम्परागत स्थिर टर्बाइन प्रविधिको सहज र सस्तो विकल्प प्रस्तुत गरेको उनको दाबी छ।
यसले एउटा घरलाई पर्याप्त ऊर्जा दिन सक्ने रड ले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय