सिन्धुपाल्चोक पुस २०।सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकाको सेतिदेबी माध्यमिक बिधालयको ४३औ जन्मजयन्ती एबम ३१औ अबिभाबक भेला विशेष कार्यक्रम सहित सम्पन्न गरेको छ ।

कार्यक्रममा सोहि स्कुलको पुर्ब विद्यार्थी,युबा ब्याबसायी तथा समाजसेवी आर्यन लामाले १५७ विद्यार्थी तथा १५ जना शिक्षक तथा शिक्षिकाहरुलाई न्यानो कपडा बितरण गरेका छन।जन्मजयन्तीको सु-अबसरमा विद्यार्थीहरुलाई लामाले न्यानो कपडा बितरण गरेपछी त्यहाका विद्यार्थी,अबिभाबक,शिक्षक तथा शिक्षिकाहरु खुसी भएका छन भने आर्यन लामाले आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेका छन।

कार्यक्रम बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय